काठमाण्डु – नेपाल र भारतका स्वास्थ्यमन्त्रीबीच फोनवार्ता भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र भारतका समकक्षी हर्ष वद्र्धनबीच शुक्रबार भएको टेलिफोन वार्तामा कोभिड–१९ खोप आपूर्तिको विषयमा कुराकानी भएको हो । संवादका क्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्न भारतलाई आग्रह गरेका छन् । जवाफमा भारतीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले यसबारे आफूले सिरम इन्स्टिच्युटसँग बुझेर चाँडै खबर…