काठमाण्डु – अमेरिकाले नेपाल सरकारबाटै नागरिकहरुमाथि गम्भीर मानव अधिकारका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै सरकारी अधिकारीहरुबाटै नागरिकमाथि दमन गरेको तथ्य सार्वजनिक गरेको छ । सरकारले व्यक्तिमाथि अत्यधिक बल प्रयोग गरेर हत्या गर्ने, प्रहरी नियन्त्रणमा मानिसहरुको ज्यान जाने, वेपत्ता पार्ने, यातना दिने लगायतका गम्भीर मानव अधिकार हननका…