परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाण्डु – परराष्ट्रमन्त्री नारायण खड्का र विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । उनीहरुबीच श्रीलंकाको राजधानी कोलम्बोमा जारी बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकको सिलसिलामा भेटवार्ता भएको हो । बैठकको साइडलाइनमा दुई देशका परराष्ट्रमन्त्रीबीच कुराकानी भएको हो । खड्का र जयशंकरबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री…