९ करोड बराबरको थप सहयोग गर्ने चीनको घोषणा,अक्सिजन प्लान्ट र अक्सिजन कन्सेन्ट्रेटर ल्याईने

काठमाण्डु– चीन सरकारले नेपाललाई थप ५ मिलियन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीबाट नेपाल आक्रान्त भइरहेको बेला चीनले थप ९ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गर्न लागेको हो । यसअघि पनि चीनले ९ करोड २० लाख बराबरको सहयोग दिने घोषणा गरेको थियो । जसमध्ये ४ सय…