काठमाण्डु – अमेरिकाका लागि राजदूतमा नियुक्त भएका पूर्वअर्थमन्त्री युवराज खतिवडाले सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा सपथ गराएकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी थिइन् । नेपालको संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेको राष्ट्रपति…