चिनियां विदेशमन्त्री वाङको नेपाल भ्रमणः प्रधानमन्त्रीदेखी देउवासंग भेट 

काठमाडौं– चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आज काठमाडौं अवतरण गर्दैछन् । पाकिस्तानको राजधानी इस्लामावादबाट आईतबार अपरान्ह वाङ काठमाडौं ओर्लने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङ अक्टोम्बरमा हुने राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको लागी आएको धेरैको अनुमान छ । उनले नेपाल भ्रमणको क्रममा दुई पक्षीय बैठक तथा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय…