काठमाडौं— सरकारले दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबावु रावतले दिएको अभिव्यक्तिका विषयमा छानविन अघि बढाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुरमा मुख्यमन्त्री रावतले विवादस्पद अभिव्यक्ति दिएपछि सरकारले त्यसमा छानविन अघि बढाएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले परराष्ट्रसचिव शंकरदास बैरागीलाई भारतिय प्रधानमन्त्रीको औपचारीक भ्रमणमा प्रदेश सरकारसंग किन समन्वय भएन भन्दै स्पष्टिकरण सोधेको…