कृषिमन्त्री खनाल र नेपालका लागि युएईका राजदूत नाक्बीबीच शिष्टाचार भेट

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले संयुक्त अरव इमिरेट्स युएइलाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताएका छन् । नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले सो कुरा बताएका हुन् । मन्त्री खनालले भने, ‘तपाईहरुको प्राथमिकता निर्धारण गर्नुस्, हामी त्यसका…