प्रधानमन्त्री ओलीको दक्षिण–पूर्वी एसिया प्रवेश : पर्यटन प्रर्वद्धनमा कोशेढुंगा

काठमाडौं – संसदमा दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको महत्त्वपूर्ण काम हो – कूटनीतिक सम्बन्ध विस्तार । राजनीतिक स्थायित्वसँगै सरकारले छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय निकायमा सम्बन्ध विस्तार र पुनर्ताजगीको काम गरिरहेको छ भने अन्तर्राष्ट्रिय समुदाय समेत स्थिर सरकारसँग सम्बन्ध बढाउन ढुक्क देखिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको पछिल्लो प्रयास भएको…