शपथमा मोदीलाई किन बोलाएनन् इमरानले?

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शपथ लिने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेद्र मोदीलाई डाक्ने अपेक्षा गरिएपनि सम्भव भएन। चुनावको नतिजा लगत्तै नवविजयी दल तहरिक ए इन्साफका प्रवक्ता फब्बाद चौधरीले इमरानको शपथमा सार्क देशका नेताहरुलाई उपस्थित गराइने घोषणा गरेका थिए। उनले इमरानका क्रिकेटका साथीहरु र फिल्मी साथीहरुलाई पनि सपथ कार्यक्रममा निमन्त्रणा दिने बताए। इरफानका प्रवक्ताको यो घोषणाले…