काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली राजदूतावास अबुधाबीले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ । दूतावासले एक सूचना जारी गर्दै यूएईमा रहेका नेपालीहरूलाई अत्यावश्यक कामबाहेक अनावश्यक रूपमा यात्रामा ननिस्किन अनुरोध गरेको छ । यूएई सरकारले समय–समयमा जारी गर्ने सुरक्षा मार्गदर्शन, निर्देशन र…