परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

काठमाण्डु-प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्। भ्रमणको तयारीका लागि मन्त्री राणा नेतृत्वको टोली त्यस तर्फ जान लागेको हो। मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक भेट गर्नेछिन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र…