काठमाण्डु- परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिक तथा विद्यार्थीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको बताएको छ । भारत पाकिस्तान तनावलाई लिएर मन्त्रालयले शुक्रबार पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा भनिएको छ:-हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य…