काठमाण्डु । चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करीब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच भएको भेटवार्तामा उनले अनुदान दिने घोषणा गरेका हुन् । चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग अनुदानबारे छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले…