काठमाण्डु – भारतीय सेनाको गोर्खा राइफल्सका मेजर जनरल चरणजीत सिंह देवगन ६ दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । औपचारिक भ्रमणका लागि असोज १४ गते काठमाण्डु आएका उनलाई नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालमा रहँदा उनले पोखरा भ्रमण गर्दै भूतपूर्व सैनिक र्यालीमा वीरता…