परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा

काठमाण्डु-परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारतको राजाधनी नयाँदिल्ली पुगेकी छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा ५ दिने भारत भ्रमणको क्रममा आज नयाँदिल्ली पुगेकी हुन् । दिल्ली विमानस्थलमा मन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतको विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । मन्त्री राणाको टोलीमा दक्षिण…