काठमाण्डु -परराष्ट्र सचिव सेवा लम्साल चीन भ्रमणमा जाने भएकी छन् । भारत भ्रमण भर्खरै सकेर आएकी लम्साल सोमबार चीनको कुनमिङमा हुने पाँचौं ‘चीन दक्षिण एसिया समन्वय फोरम’मा सहभागी हुन चीन जान लागेकी हुन् । परराष्ट्र सचिव लम्सालले फोरमलाई मंगलबार सम्बोधन गर्नुका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । फोरममा सहभागी हुन् राष्ट्रिसभा उपाध्यक्ष बिमला घिमिरे…