काठमाण्डु - नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले गृहमन्त्री रमेश लेखकसँग विदाइ भेटवार्ता गरेकी छिन् । सोमबार गृह मन्त्रालयमा नेपालका लागि अस्ट्रेलियनको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी राजदूत वोल्कले गृहमन्त्री लेखकसँग विदाइ भेट गरेकी हुन् । गृहमन्त्री लेखकले दुई देशबीच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अस्ट्रेलियन…