काठमाण्डु - नेकपा (एमाले) की पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको दोस्रो विधान महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गरी पत्र लेखेकि छन् । पत्रमा उनले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले पार्टीको एकता र लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठेको बताएकी छन्। पत्रमा यो विवाद व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र भविष्यसँग जोडिएको उनले उल्लेख गरेकी छन्। एमाले केन्द्रीय…