सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

काठमाण्डु - नेकपा एमालेका सांसद रघुवीर महासेठले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए । ‘हाम्रा सिमाना…