म विष पिएर भए पनि पार्टी फुट्न दिन्नँ : शेखर कोइराला

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षका नेताहरुसँग छलफल गरेका छन् । सोमबारको छलफलमा उनले आफूले पार्टी फुट्न नदिने बताएका छन् । कोइरालाले आफु बिष पिएरै भएपनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए । उनले पार्टी जोगाएरै छोड्ने बताए। उनले भने ‘पार्टी जोगाउन कोशिस गर्दैछु। पार्टी जोगिन्छ। त्यो चिन्ता नगर्नुस्। मेरो…