प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले गर्‍यो ओली पक्राउको विरोध

काठमाण्डु– फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बैठक सुरु भएको हो । सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले एमालेका सांसद गुरु बराललाई बोल्न समय दिएका छन् । बरालले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ…