काठमाण्डु - फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको छ। प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्यांकनका आधारमा आयोगले पाँच वर्गमा विभाजन गरेको छ। सोही आधारमा तोकिएको सीमाभित्र रहेर उम्मेदवारहरूले खर्च गर्न पाउने आयोगले स्पष्ट पारेको छ । उम्मेदवारले गर्न…