काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तथा नेपाली कांग्रेसका नेता एव्म पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार अदालत पेस गर्न लागिने भएको छ । शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आइतबार अदालतमा पेस गर्न लागिएको हो । म्याद थपका क्रममा काठमाण्डुजिल्ला अदालतमा ओली र लेखकका तर्फबाट ठूलो सङ्ख्यामा वकिलहरूले बहस गर्ने…