कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन : प्रवक्ता चालिसे

काठमाण्डु – नेपाली कांग्रेसले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु मानव अधिकारको विषय बने पनि नौतिकताको विषय चाहिँ नभएको बताएका हुन् । उनले भने, ‘चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु मानव अधिकारको विषय त…