काठमाण्डु - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरेका छन् । उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा थापाले सामाजिक सञ्जालमा आउने भ्युज र लाइकको पछि नकुदी कांग्रेसको संगठन र तागतमा विश्वास गर्न सबैलाई आग्रह गरे । थापाले…