पूर्वमन्त्री खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाण्डु – सम्पत्ति शुद्धीकरण कसूर सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आईतबार बिहान पक्राउ परेका कांग्रेस नेता खड्कालाई थुना अनुमतिका लागि काठमाण्डु जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीविरुद्धका प्रमाणहरू संकलन गर्ने तथा थप बयान लिने लगायत अनुसन्धान सम्बन्धी काम अझै बाँकी…