राष्ट्रियसभा चुनावमा नागरिक उन्मुक्तिले खोज्यो हिस्सा, प्रधानमन्त्री प्रचण्डसँग भेट

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले राष्ट्रियसभा सदस्य चुनावमा गठबन्धनबाट कम्तीमा १ सिट हिस्सा खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष, भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सिट बाँडफाँटमा भाग लिन आग्रह गरेका छन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका १९ सिटका लागि निर्वाचन हुँदैछ । गठबन्धन…