काठमाण्डु- टीकापुर हत्याकाण्डका योजनाकार भनिएका रेशमलाल चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरी दोषी ठहर भएको आदेशसहितको पूर्णपाठ सार्वजनिक गर्दा उनी भने दुबई पुगेका छन्। दुबईबाटै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक,सदन,सरकारको साथै सबै प्रकारको आन्दोलन गर्न बाध्य…