कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान, महासमिति बैठकबारे छलफल हुने

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंसिर २९ गते शुक्रबार दिउँसो सवा १२ बजेका लागि बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा महासमिति बैठकको तयारी सम्बन्धमा छलफल हुने पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा जाजरकोट भूकम्प,…