भारतीय मिसन २०२४ : प्रधानमन्त्री मोदीको मैदानबाट दिल्लीतिर लम्किँदै नीतीश कुमार

काठमाण्डु - भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमार पटक–पटक राज्यको सत्तामा रहँदै आएका छन् । कुनै बेला भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर होस् वा कुनै बेला लालू यादवको पार्टीसँग मिलेर होस् । उनी सधैं सत्तामा रहे । बिहारबाटै उदाएका नेताद्वय नीतीश कुमार र लालू यादव राष्ट्रिय राजनीतिमा पनि दख्खल राख्छन् । क्षेत्रफलका हिसाबले पनि…