सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन निरन्तर पहल गरिरहेको छु: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन निरन्तर पहल गरिरहेको बताएका छन् । आइतबार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिला भइरहेकोप्रति चिन्दा व्यक्त गरेका हुन् । ‘सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिलाइ भइरहेको छ । यसलाई आम राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्रीको हैसियतमा मैले लगातार पहल…