काठमाण्डु- नेकपा (एमाले) ले ६ वटा प्रदेशमा अधिवेशन गर्न समय तोकेको छ । एमालेले ६ वटा प्रदेशमा असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय गरेको हो । गण्डकी प्रदेशको मात्रै अधिवेशनको मिति तोक्न बाँकी रहेको जनाइएको छ । जसअनुसार कोशी प्रदेशमाा आगामी असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति तय गरिएको छ…