काठमाण्डु – नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । पार्टीले महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेकाले केन्द्र, प्रदेश…