काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कात्तिक २२ र २३ गते मधेश प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने भएको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति र संसदीय दलको बैठक छुट्टाछुट्टै गरेर फेरि संयुक्त बैठक गरी ३ वटा बैठक बस्ने जानकारी दिए । सिरहा, बारा र महोत्तरीमध्येको ग्रामीण क्षेत्रमा केन्द्रीय बैठक…