कोशी सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

काठमाण्डु- नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ। यता सत्ता गठबन्धनले राप्रपालाई…