हजारौं सहिदको सपना पूरा गर्ने जिम्मेवारी काँधमा छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरेश वाग्ले ‘वासु’ लगायत हजारौं सहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी काँधमा रहेको बताएका छन् । सुरेश वाग्लेले अध्यापन गराएको जनता माध्यमिक विद्यालयमा आयोजित सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोख्रेलको २४औं स्मृति सभा तथा सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिदहरूलाई स्मरण…