काठमाण्डु- नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउन कसरत गर्ने निर्णय गरेको हो । सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय भएको जनाइएको छ । मुख्यमन्त्री…