एमालेले बोलायो आकस्मिक सचिवालयको बैठक

काठमाण्डु- नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बोलाएको हो । सो बैठक केही बेरमा पार्टी मुख्यालय, च्यासलमा बस्नेछ । एमाले सचिव योगेश भट्टराईका अनुसार पार्टी उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाईका बारेमा निर्णय लिनका लागि सो…