काठमाण्डु – संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि पर्सि बिहीबार बिहान ११ बजे गरिने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले अन्त्येष्टिबारे निर्णय गरेको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय गरेको छ । जसअनुसार पर्सि बिहीबार नै देशभर शोक बिदा हुनेछ । नेकपा एमालेले शोकमा सबै…