जनता खर्बाैंको ऋणमा डुब्ने गरी देशले जनप्रतिनिधिको भार थेग्न सक्दैन : अध्यक्ष लिङ्देन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जनता खर्बौंको ऋणमा डुब्ने गरी देशले जनप्रतिनिधिहरूको भार थेग्न नसक्ने बताएका छन् । राप्रपाले आज बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अधिकारका लागि हो भने संघीयताप्रति आफूहरूको आपत्ति नरहने तर्क गर्दै जनप्रतिनिधिको संख्या भारी मात्रामा कटौती गर्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष लिङ्देनले राजसंस्थालाई…