आठ दलीय गठबन्धनको बैठक : फागुन २३ भित्र सबै सांसदलाई काठमाण्डु बोलाइयो

काठमाण्डु- राष्ट्रपति निर्वाचनकाे मनोनयनको लागि अघिल्लो दिन बनेको आठ दलीय गठबन्धनको आइतबारको बैठकले गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई फागुन २३ भित्र काठमाण्डु आउन निर्देशन दिएको छ । राष्ट्रपतिको निर्वाचनका लागि उनीहरूलाई काठमाडौँ बोलाउने निर्णय भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । त्यसै गरी बैठकले आठ दलका एक एक जना प्रतिनिधि…