कांग्रेसमा दाइ–भाउजूविरुद्ध विद्रोहको बिगुल !

काठमाण्डु – नेपाली कांग्रेसमा अग्रज नेतालाई ‘दाइ’ भनेर सम्बोधन गर्ने चलन छ । ‘दाइ’लाई आदरार्थी सम्बोधन मान्ने गरिए पनि अब ब्यंग्यात्मक बन्न थालेको छ । कांग्रेसमा सभापति दाइ शेरबहादुर देउवा र केन्द्रीय सदस्य भाउजु आरजु राणा देउवाको हालिमुहालीविरुद्ध संस्थापनइतर पक्षले विद्रोहको बिगुल फुकेको छ । सोमबार कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको निवास इटालीटारमा संस्थापनइतर पक्षका…