एमालेले डाक्यो शनिबारका लागि सचिवालय बैठक, मुख्य एजेण्डा राष्ट्रपति निर्वाचन

काठमाण्डु- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । नेकपा एमालेले सचिवालय बैठक फागनु १३ गते बिहान बस्ने गरि बोलाएको हो । उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुनेछ । त्यस्तै बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको पनि टुंगो लगाउने छ । सोही दिन राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । नेकपा एमालेले पुस १० गते…