माधव नेपाल र सुवास नेम्वाङमध्ये एकलाई राष्ट्रपति बनाउन प्रचण्डलाई ओलीको प्रस्ताव

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर छलफल भइरहेको छ । राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे सहमति जुटाउने प्रधानमन्त्री प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइरहेको हो । निरन्तर यी दुई नेता छलफलमा जुटे पनि यस विषयमा सहमति भने जुट्न सकेको छैन । यसैबीच बुधबार बिहान पनि ओली राष्ट्रपति…