सार्वजनिक बिदाबारे गगन भन्छन्: कार्यकारीको स्वेच्छाचारीको उपज र अराजकता हो

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउनुपर्ने बताएका छन् । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएपछि कांग्रेसकै नेताहरुबाट पार्टीको धारणा मागिरहेका बेला महामन्त्री थापाले सार्वजनिक बिदाको नाममा अराजकता भएको बताएका छन् । कांग्रेस नेता…