विकेकशिलको महाधिवेशन आज सम्पन हुने

काठमाण्डु- बिवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा आज सम्पनन हुदैँछ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो । काठमाण्डुको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा…