काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फुर्सद देखेर आफू अचम्मित भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘कहिले काँही मलाई कार्यक्रमको निम्तो आउँछ, म ब्यस्त छु भनिरहेको हुन्छु, तर प्रधानमन्त्रीलाई बोलाएका छौँ, प्रधानमन्त्रीले समय दिनुभएको छ । तपाईँ प्रधानमन्त्रीभन्दा पनि…