यी हुन् सुन प्रकरणबारे एमाले महासचिवले गरेका पाँच प्रश्न

काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथी उठेका प्रश्नको जवाफ दिनु पर्ने बताएका छन् । एमाले महासचिव पोखरेलले सुन प्रकरणमा ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता छ ?, क कस्को संरक्षण छ ?’ भन्ने जवाफ दिनु पर्नेमा बताएका हुन् । उनले नेपालमा चल्ने अधिकांस मोटरसाइकल र स्कुटर भारतीय हुदाँ हुदैँ…