अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सीतारमणबीच भेटवार्ता

काठमाण्डु- भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच वार्ता भएको छ । दुईबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो । छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएको अर्थमन्त्री डा…